× होमपेज हाम्रो बारेमा सेवाहरु प्रतिबेदनहरु सूचना र सन्देशहरू ग्यालरी डाउनलोड्स FAQs सम्पर्क
अन्तरसहकारी कारोबारः
service-image

सहकारी संस्थाहरूले एकआपसमा मिलेर गर्न सक्ने धेरै किसिमका व्यवसायहरूको सम्भावनालाई आत्मसात गर्दै वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरू बीच अन्तरसहकारी कारोबारको पहिलो पाईला हब कोअपरेटिभ सर्भिसले चालेको छ ।  हब कोअपरेटिभमा जोडिएका संस्थाले हब नेटवर्क भित्र रहेका जुनसुकै संस्थाको पनि रकम जम्मा गर्न सक्ने र भुक्तानी दिन सक्ने प्रविधियुक्त सेवा संजाल तयार गरेको छ । अब हब नेटवर्क भित्रका सहकारी संस्थाका सदस्यहरूले देशको जुनसुकै भागमा रहेको सहकारी संस्थाबाट सहज रूपमा रकम झिक्न र जम्मा गर्न सक्नेछन् ।

For More Details
info@hubcooperative.com
014413353