× होमपेज हाम्रो बारेमा सेवाहरु प्रतिबेदनहरु सूचना र सन्देशहरू ग्यालरी डाउनलोड्स FAQs सम्पर्क
भूक्तानी पूर्जा फर्स्यौट
service-image

सहकारी भनेको उद्यम र व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो । संस्थाको काउन्टरमै गएर चेक सटही गर्नुपर्ने झन्झटका कारण उद्यमी एवम् व्यवसायीहरू सहकारीमार्फत वित्तीय कारोवार गर्न उदासिन रहेको पाइएको छ । हब कोअपरेटिभ सर्भिसले यस समस्याको अन्त्य गर्दै सहकारीमा पनि चेक क्लियरिङको प्रविधि भित्र्याएको छ । हब नेटवर्क भित्रका सहकारीहरूको चेक जम्मा, चेक क्लियरिङ र भूक्तानीको सेवा यस हब कोअपरेटिभ सर्भिसले उपलब्ध गराएको छ ।

For More Details
info@hubcooperative.com
014413353