× होमपेज हाम्रो बारेमा सेवाहरु प्रतिबेदनहरु सूचना र सन्देशहरू ग्यालरी डाउनलोड्स FAQs सम्पर्क
युटिलिटी बिल भूक्तानी
service-image

हामीलाई दैनिक जिवनमा आवश्यक पर्ने विभिन्न भौतिक सुविधा तथा नभै नहुने कतिपय सेवाहरू अब घरै बसिबसि लिन सकिने व्यवस्था हब कोअपरेटिभले गरेको छ । अब हब नेटवर्क भित्रका सहकारी संस्थाका सदस्यले टेलीफोन, बिजुलीबत्ति, मोबाईल, ईन्टरनेट, टि.भी आदिको महसुल भुक्तानी गर्नका लागि समय र मिहिनेत खर्चिरहनु पर्दैन । यसका साथै यि सेवाहरू जडान गर्न तथा  हवाई टिकट खरीद गर्न,  स्कूल कलेज र अस्पतालको शुल्क समेत आफ्नै मोबाईलबाट तिर्न सकिने सुविधा यस हब कोअपरेटिभ सर्भिसले उपलब्ध गराएको छ ।

For More Details
hubcoopserv@gmail.com
014413353