× होमपेज हाम्रो बारेमा सेवाहरु प्रतिबेदनहरु सूचना र सन्देशहरू ग्यालरी डाउनलोड्स FAQs सम्पर्क
मोबाईल बैंकिङ
service-image

आजको दिनमा संसारभर नगदरहित बैंकिङ सेवाले लोकप्रियता हासिल गरेको छ । अब हब नेटवर्क भित्रका सहकारीका सदस्यले विना कुनै झन्झट मोबाईल बैंकिङको सेवा उपयोग गर्न सक्नेछन् । हब कोअपरेटिभ सर्भिसको मोबाईल एप्लिकेशन  प्रयोग गरि मोबाईल वित्तिय सेवा तथा स्मार्ट बैंकिङ सेवा लिन सकिनेछ ।

For More Details
hubcoopserv@gmail.com
014413353