पूर्वाधार

हब कोअपरेटिभ सर्भिस लिमिटेडले सदस्य सहकारी संस्था एवं सदस्यहरुलाई माथि उल्लेखित सेवाहरु प्रवाहका लागि आवश्यक कार्यालय भवन, आवश्यक सम्पूर्ण नीति, उन्नत डिजिटल प्रविधि, सुरक्षा एवं आवश्यक दक्ष जनशक्ति लगायतका पूर्वाधारहरुको व्यवस्था गरिएको छ ।